काठमाडौं, ११ भदौ, । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार सम्हाल्दा बखत घोषणामध्येको एक हो– पारिवारिक इजलास सञ्चालन । पारिवारिक मुद्दाका लागि छुट्टै अदालत नै हुनुपर्ने पक्षमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ त्यो तयारी पूरा नहुँदै पारिवारिक इजलास सञ्चालनको तयारीमा छन् । उनले आफ्नो तयारी काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाबाट ...