काठमाडौं, १० भदौ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ। आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन्। करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनक २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको शहरी ...