काठमाडौ, १० भदौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध ‘सरकारी छाप किर्ते कसूर’मा मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले बिहीबार संगठित अपराध र किर्ते कसूरमा उनीहरुमाथि मुद्दा दायर निम्ति ...