काठमाडौं, १० भदौ । सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका सिटमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई एउटा दिने भएको छ। आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन्। यद्यपि कुन समिति दिने भन्ने खुलाइएको छैन। ...