काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । तर दलहरुमा देखिएको अन्योलताका कारण आजको बैठक नै ...