ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन काण्डको अनुसन्धान सीआईबीले नै गर्छ, त्यसपछि आवश्यक परे उच्चस्तरीय समिति : गृहमन्त्री श्रेष्ठ


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ४ : ०५   बजे

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन काण्डको अनुसन्धान सीआईबीले नै टुंग्याउने बताएका छन् ।

उनले सर्वदलीय बैठकपछि सुन तस्करी काण्डको अनुसन्धानका लागि अब धेरै समय बाँकी नरहेको भन्दै अभियोजनका लागि सरकारी वकिललाई पाँचदिन बाँकी राखेर सीआईबीले अनुसन्धान टुंग्याउने बताए ।

“संगठित अपराधअन्तर्गत अभियोजनका लागि ६० दिन हुन्छ । २० दिन राजस्व अनुसन्धानले गुजार्‍यो । त्यसपछि सीआईबीले लिएको हो । अभियोजनका लागि पाँचदिन सरकारी वकिलले लगाउँछ,” गृहन्त्री श्रेृष्ठले भने, “अब बाँकी अवधिमा सीर्आबीले नै अनुसन्धान टुंग्याएर अभियोजन हुन्छ ।”

उनले त्यसपछि त्रिभुवन विमानस्थल, भन्सार कार्यालयहरू सबैलाई व्यवस्थित बनाउने सन्दर्भमा नीतिगत अध्ध्यनका लागि समिति बन्नसक्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Major Highways Face Annual Monsoon Disruption

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

25 States Sue Trump Administration Over New Tariffs

Qatar, Egypt, Turkey Condemn Israeli Actions in Gaza

Nauru Changes Name to Naoero, Embracing Traditional Heritage

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu