काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकाका केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ । नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङको धुनीवेशीलगायतका ठाउँमा पछिल्लो एक घण्टामा निकै ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ...