काठमाडौँ १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन हुनु आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपरिषद्को चुस्तताका लागि परिषद्को संरचनाका विषयमा पुनरावलोकन हुनुपर्ने बताएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गरेको बधाई तथा ...