काठमाडौं २९ चैत । लगानी बोर्डले खर्बभन्दा बढीका २ जलविद्युत् आयोजनामा वैदेशिक लगानी खोज्ने भएको छ। विदेशी लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलनमा ठूला जलाशययुक्त आयोजनामा लगानीको आह्वान गर्ने भएको हो। २०० मेगावाटमाथिका ४ वटा आयोजना सम्मेलनमा शोकेस गरिँदै छ। जसमा २ वटा जलाशययुक्त आयोजना खर्ब बढी लागत ...