काठमाडौं, २ पौष । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह बालेनले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, उपत्यकाको सुन्दरतालाई बढाउन सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्छ ।ू उनले उपत्यकाको विकास एकैपटक ...