काठमाडौं, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताएका छन् । मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले कर छल्ने स्वामित्व हस्तान्तरण नगर्ने नियत रहेको बताए । “एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा ...