काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने भनिएपनि देशका विभिन्न जिल्ला र क्षेत्रहरुमा मतदानमा अवरोध उत्पन्न भएको थियो । दोलखा जिल्लाका केही स्थानमा पुनः मतदान भए । विभिन्न कोणबाट निर्वाचनको समिक्षात्मक विश्लेषण भइरहदा पूर्वप्रमुख ...