काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ६ दिन अघि सरकारले गरेको लकडाउनपछि काठमाडौं उपत्यकासहित देशभरको वातावरण स्वच्छ बनेको छ । सधैं भिडभाड र व्यस्त हुने काठमाडौ सुनसान हुदा वायुमण्डल समेत सफा देखिएको छ । देशभर उद्योग, कलकारखाना बन्द छन र अत्यावश्यक बाहेकका ...