बझाङ,५ पुस । ज्यान मार्ने उद्योगमा मुद्घा खेपीरहेका वडा अध्यक्ष सहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँ मा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा ...