काठमाडौं, १८ कात्तिक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ । दुर्घटनामा ५० जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा दोलखाको शैलुङ गाउँपालिका –५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ–४ की ६ वर्षीया ...