काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित रहेकामध्ये मुख्य नेताहरुको जिम्मेवारी बाँडफाँटले नेताहरुबीचको मतान्तरलाई कम गराउने समेत देखिएको छ । पार्टी र सरकारबीचको समन्वय बढाई देशव्यापी एकताको सन्देश ...