काठमाडौँ, १३ वैशाख । ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार–२०१८’ पत्रकारद्वय रुद्र खड्का र अर्जुन ओलीलाई प्रदान गरिएको छ । सिक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको भन्दै नागरिक दैनिकमा कार्यरत खड्का र ओलीलाई संयुक्तरुपमा नगद रु एक लाख एक राशिको उक्त पुरस्कारले सम्मान ...