काठमाडौं,२० फागुन । महाशिवरात्रिको अवसर पारेर पवित्र पशुपति क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘विकासका लागि भिजन नेपाल’ नामक संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज बिहानैदेखि सञ्चालन गरिएको सो शिविरमा हालसम्म २१० भक्तजनले स्वास्थ्य सेवा लिएका संयोजक जेपी यादवले जानकारी दिनुभयो । शिविर ...