काठमाडौँ, २० फागुन । जिल्ला कारागार डोटी जीर्ण भई चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो । “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उहाँले भन्नुभयो, “कारागार ...