दाङ,२२ मङसिर । दाङमा एकजना व्यापारीलाई कुटपिट गरि १२ लाख नगद लुटेको अभियोग लागेको व्यक्ति पक्राउ परेका छन । घोराही उपमहानगपरपालिका ५ का ५६ बर्षीय मानसिंह वलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङ राजपुर गाउँपालिका ५ सालभौरीका ३५ बर्षीय डिल्ली बहादुर रोकाया पक्राउ परेका ...