काठमाडौं , १९ मङ्सिर। उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम खुल्ने सम्भावना छैन । यस्तै आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग ...