काठमाडौं, २६ वैशाख । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ संसदले स्वीकृत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्विकृत गरियोस्’ भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । विधेयकको विपक्षमा सांसद प्रेम ...