काठमाडौं ११ बैशाख । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान आयोजना गरेका छन्। महाराजगन्जस्थित निवासमा बिहीबार बिहान आयोजना गरिएको चियापानमा नेपाली कांग्रेसका धेरै पूर्वपदाधिकारी पुगे। नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतहरु चियापानमा सहभागी भएका थिए। पदाधिकारी बाहेकका अन्य धेरै नेताहरू ...