काठमाडौं २५ चैत । जनमत र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट तीनरतीन जना हुने गरी प्रतिस्थापन समिति बनाएका हुन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने छ ...