काठमाडौं २६ चैत । सुनसरीमा एक महिलाको शव फेला गरेको छ। धरान उपमहानगर वडा नम्बर( ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो । स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि महिलाको शव फेला पारेका हुन्। अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई ...