काठमाडौं २५ चैत । मकवानपुरमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२, संगमटोल घर भएका ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो। प्रधान काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ...