काठमाडौं १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन आउँदो वैशाखमा हुने भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । महाधिवेशन आयोजना गर्ने सन्दर्भमा ...