काठमाडौं १५ चैत । काठमाडौँको कोटेश्वरस्थित जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन्। तीनकुनेबाट तितरबितर भएका उग्र प्रदर्शनकारीले जडिबुटीमा रहेको सन्चो फ्याक्ट्रीमा आगजनी गरेका हुन्।