काठमाडौं १६ चैत । मध्य म्यानमारमा शुक्रबार गएको ७।७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले शुक्रबार गरेको छ। यूएसजीएसले भूकम्पको अनुमानित मृत्युका लागि रातो अलर्ट जारी गरेको छ, जसले ूउच्च हताहत र व्यापक क्षतिूलाई संकेत गर्छ। ...