काठमाडौं ७ फागुन । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो । बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण ...