बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। धनगढीबाट रिगातर्फ आउँदै गरेको म १ ज १८६ नम्बरको बोलेरो जीप मंगलबार बेलुकी साढे ८ बजेतिर मुस्याखान(शंकरपुर भित्री सडकको सुर्नया गाउँपालिका ६ खर्काधारमा दुर्घटनामा परेको हो। सुर्नया गाउँपालिका- ३ का ३३ वर्षीय विरसिंह महरा, सुर्नया- ६ का ...