काठमाडौं १७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको दाबी गरेका छन्। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले यस्तो बताएका हुन्। उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य ...