काठमाडौं २१ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी–पहिरोका कारण देशभर पुगेको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन्। मन्त्री खड्काले आइतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र सचिवसँग ुभर्चुअल बैठकु गरी बाढीपहिरोले पुर्याएको क्षतिको अवस्था र अब ...