काठमाडौं ३१ भदौ । सहकारी छानबिन समितिले संसदमा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइसकेका छन्। समितिका सिफारिसका आधारमा सरकारले सम्बन्धित निकायमार्फत आवश्यक कारबाही गर्नुपर्नेछ। प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डको पूर्ण पाठ यसप्रकार छ– १८।१ सुझाव तथा सिफारिसहरू समितिलाई प्रतिनिधि सभाबाट ...