काठमाडौं ३ भदौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत शुक्रबार साउन ३२ माथिल्लो भेगको हिमपोखरी फुटेपछि आएको लेदोसहितको बाढीपछि दूधकोसी नदीले आफू बग्ने धार फेर्न थालेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार, सोही बाढीपछि नदीले कटान बढाउँदै लगेर वडा नम्बर ३ ...