काठमाडौं २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीले घुस लिँदालिँदै पक्राउ गरेको थियो। कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन ...