काठमाडौं १६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले हरेक साउन १५ मा गर्ने देशव्यापी वृक्षरोपण कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले १० ...