काठमाडौं १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै देश अब फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सिङ्गै फास्ट ट्रयाकमा कुद्नुपर्ने बताएका हुन् । ‘मैले सोचिरहेको छु अनुसन्धान विभागलाई अत्यन्त प्रभावकारी बनाउनु छ’,उनले भने,‘अहिलेको अनुसन्धान विभागको ...