नगरकोट, ७ कात्तिक । भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित हुनुभएको छ । समितिको १२आँैं अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गर्नुभयो । अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज ...