काठमाडौं,१४ असार । प्रदेश नम्बर ४ राजधानी पोखरामा निर्माणधिन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम तीब्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय गौरव आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको २०७३ बैशाख १ मा शिलान्यास भएसंगै यसको निर्माणकार्य तीब्र रुपमा अगाडी वढेको ...