ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन: मुख्यमन्त्री गुरुङ


admin
२३ फाल्गुन २०७४, बुधबार   ५ : ४३   बजे

नवलपरासी, २३ फागुन । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गर्नुभएको छ ।

आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा आयोजित चौथो नवलपुर महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपालमा प्रभावकारी ऐन कानुनको अभावमा अहिले उल्लेखनीयरुपमा वैदेशिक लगानी भित्रिन नसेकेको भन्दै अब प्रदेश सरकारले यसबारे प्रभावकारी ऐन नियम बनाउने बताउनुभयो ।

मुलुकमा वर्तमान सातवटा प्रदेशमध्ये पर्यटकीय दृष्टिकोणले प्रदेश नं. ४ सबैभन्दा बलियो प्रदेश भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “ यस क्षेत्रमा विकास अव चौतर्फी रुपमा अघि बढ्छ । ”

महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि र स्थानीय उत्पादन गरी करिब २०० भन्दा बढी स्टल राखिएका छन् । महोत्सव आगामी चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu