काठमाडौँ, १ माघ । काठमाडौंको मुटु रत्नपार्कमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरी र संगै रहेको मन्दिर बालगोपालेश्वरको पुन निर्माणको काम दुई वर्ष बित्दा पनि अलपत्र छ । राष्ट्रपति विधादेवी भण्डारीको हातबाट १८ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर २०७२ माघ २ गते शिलान्यास गरिएपनि पुन निर्माणको ...