काठमाडाैं – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् । सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले आज सीपीएलमा डेब्यू गरेका हुन् । उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविस्मरणीय बनाएका छन् । समग्रमा सन्दीपले ४ ...