एजेन्सी, १३ साउन। रेफ्रीले प्रयोग गर्ने पहेँलो कार्ड भनेका मैदानमा खेलाडीले गल्ती गरे भने उनीहरुलाई चेतावनी दिनका लागि हो । तर सिंगापुरमा एक रेफ्रीले पहेँलो कार्ड खेलाडीलाई चेतावनी दिन होइन, खेलाडीको अटोग्राफ लिनका लागि प्रयोग गरेका छन्। शनिबार बेलुका सिंगापुरमा पेरिस सेन्ट–जर्मेन पिएसजी विरुद्ध आर्सनलको ...