काठमाडौँ । आर्सनलले २०२६/२७ सिजनको सुरुवात नै शानदार उपाधिसहित गरेको छ। आइतबार कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको एफए कम्युनिटी शिल्डको फाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो। इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुनुअघि हुने यो भिडन्तमा आर्सनलले खेलको सुरुदेखि नै सिटीमाथि दबाब ...