काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढी आएको सातौँ दिनसम्म रसुवा, नुवाकोट र धादिङबाट ३२४ जना विदेशी नागरिकको उद्धार गरिएको छ। समग्रमा ...