काठमाडौँ, ५ असार । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई सातवर्षसम्म नागरिकता प्रदान नदिन सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी ( नेकपामा )सहमति जुटेको छ । विदेशी महिलाले विहे लगत्तै नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्था परिवर्तन गर्न नेकपामा सहमति जुटेको हो । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ...