काठमाडौं, १० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ । बैठकको सूरुमै बर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकको सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ...