काठमाडौँ, २२ साउन । राजधानीको बालुवाटारमा भीषण आगलागी भएपछि सो क्षेत्रबाट हुने सावरी आवागमन डाइभर्ट गरिएको छ। बालुवाटारस्थित सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थान बालुवाटारस्थित सडकबाट नजिकै पर्छ । सोही कारण ट्राफिक डाइभर्ट गर्नुपरेको ट्राफिकले जनाएको छ । इटालियन ...