काठमाडौं, ३ साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाउनु भएको छ । पूर्व संचारमन्त्री समेत रहनु भएका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत ...